काठमाडौं । राष्ट्रपति निर्वाचनअघि भएको सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । तर पछिल्लो समय कांग्रेसभित्रको कचिङगल बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले गठबन्धनभित्र पनि अर्को मोर्चा बनाउन लागेका छन् । पुस ११ गते नेकपा एमालेको समर्थनमा […]
