आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रकम विनियोजन भएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशरण महतले उक्त बजेट घोषणा गरेका हुन् ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन भएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *