उत्तर दिन प्रधानमन्त्री आए रोष्टममा, सांसदहरुले प्रश्न राख्दै

उत्तर दिन प्रधानमन्त्री आए रोष्टममा, सांसदहरुले प्रश्न राख्दै

काठमाडौं । सांसदहरुको प्रश्नको उत्तर दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रोष्टममा आएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सांसदहरुले प्रत्यक्ष प्रश्न गर्ने र प्रधानमन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

साभामुखले हाल प्रधानमन्त्रीलाई राष्टममा उभ्याएर सांसदहरुलाई प्रश्न राख्न समय दिइरहेका छन् ।

संसद सचिवालयका अनुसार आज १५ जना सांसदहरुले प्रश्न सोध्ने कार्यक्रम रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *