एसियाड बक्सिङ टोलीलाई इन्फिनिटीको ट्रयाकसुट

एसियाड बक्सिङ टोलीलाई इन्फिनिटीको ट्रयाकसुट

काठमाडौं ।

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने बक्सिङ टोलीलाई इन्फिनिटी एक्टिभ वेर्सले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेको छ ।

हाङझाव एसियाडमा सहभागी हुने १३ खेलाडी, ४ प्रशिक्षक र मुख्य प्रशिक्षक गरी १८ जनालाई ट्रयाकसुट प्रदान गरिएको हो । टोलीलाई इन्फिनिटीका प्रवीण गुरुङ र सौरभ गुरुङले एक कार्यक्रमबीच ट्रयाकसुट प्रदान गरे ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *