एसियाली खेलकुद- नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

एसियाली खेलकुद- नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो।

खेलमा  रोहित पौडेल  ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *