एसिया कप क्रिकेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल

काठमाडौं ।

एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्।  आजमले विकेट ‘ड्राइ’ र ‘साइनी’ विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । ‘टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं  ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *