ओलीको ‘शक्ति भोग’ले एमालेमा ‘उमेरहद’ गायब

काठमाडौँ । उमेरहदका कारण आफ्नो राजनीतिक जीवनमा फुलस्टप लाग्ने देखिएपछि एमाले अध्यक्ष केपी ओलीले उमेरहदको प्रावधानलाई अव्यवहारिकको संज्ञा दिएका छन् । एमालेले पार्टी महाधिवेशनबाटै उमेरहदको व्यवस्था गरेको थियो । तर, एमालेमा ओली सर्वेसर्वा बन्न थालेपछि उनले आफ्नो पक्षमा निर्णय गराउन पनि यस्तो जुक्ति निकालेको आरोप लागिरहेको छ । विश्वका धेरै मुलुकहरुले राजकीय जिम्मेवारीका लागि निश्चित […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top