ओलीले लगाए सर्बसाधारणलाई टीका ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन् ।

केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन् ।

उनी आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्न तीन दिनदेखि दमकमै छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *