
कपिलबस्तु
कपिलवस्तुमा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको खेतमा धान रोप्ने क्रममा ज्यान गएको हो ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ।।