कपिलवस्तु महोत्सवमा डुङ्गा दुर्घटना १४ जना घाइते ।

११ चैत
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको जीतपुरमा चलिरहेको कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा रहेको डुङ्गा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । डुङ्गा पिङ शुक्रबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको हो 
ईलाका प्रहरी कार्यालय पिपराले  दिएको जानकारी अनुसार ३ जनालाई उपचारको लागि बुटवल ल्याइँदै छ । अन्य घाइतेलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *