कपिलवस्तु ३ मा परिवर्तनको लागि मतदाता हलोमा मतदान गर्नेछन् : नेता पौडेल


कपिलवस्तु क्षेत्र नम्बर ३ मा परिवर्तनको लागि हलोमा मतदान गर्न बौद्धिक बर्ग , युवा , किसान , ब्यापारीहरु मानसिकता बनाइ सकेका छन ।एउटै ब्यक्ति लामो समयसम्म केही परिवर्तन गर्न नसकेकोले अब राप्रपालाई सबैले बिचार गरि सकेकाले यो पालीको चुनावमा हाम्रो जीत सुनिश्चित रहेको ३ क को उम्मेदवार रहेको कृष्ण प्रसाद पौडेलको दाबी छ । यो अत्यावश्यक रहेको शिक्षा स्वास्थ सिचाइ नै हाम्रो प्राथमिकता रहेको तथा भ्रष्टाचार नियन्त्रण गर्न पार्टीको मुखिया राजेन्द्र लिङ्देनको भनाइ सबैलाई थाहै छ ” भ्रष्टाचार गरि खानु आमाको रगत खानु सरह हो ” । जनता परिवर्तनको पक्षमा छन ,हलोमा मतदान गर्ने सुनिश्चित रहेको दाबी गरेका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *