गणेशमान बसेल काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, आर्थिक वृद्धिदर र विकाससँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था भने निकै निराशाजनक छ । चालू आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा समेत विकास निर्माणका क्षेत्रमा खासै प्रगति देखीएको छैन । हरेक वर्ष किन हुन्छ त पूँजीगत खर्चको अवस्था […]



