कसरी जोगिएला अर्थतन्त्रको संकट ?

कसरी जोगिएला अर्थतन्त्रको संकट ?

गणेश बस्याल काठमाडौँ । अहिले नेपालको अर्थतन्त्र धारासायी बन्दै गएको छ । मुलुकभित्रका उद्योग–धन्दा, व्यापार–व्यवसायमा सन्नाटा छाएको छ । सरकारले आवश्यक मात्रामा पुँजीगत खर्च गर्न नसक्दा पुर्वाधार निर्माणले गति लिन सकेको छैन । विकास निर्माणको संवाहक मानिने निर्माण क्षेत्र आफै समस्यै समस्याले घेरिएको नेपाल निर्माण व्यवसायी महासंघको दाबी छ । यस्तो अवस्थामा खतराको डिलमा पुगेको […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *