सुजन चालिसे काठमाडौँ । नेपाली कांग्रेसले पछिल्लो समय आन्तरिक लय गुमाउँदै गएको छ । संसदमा पहिलो दल तथा सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसमा देउवा विरोधी खेमा आक्रमक ढंगले लागि परेको छ । तेस्रो तहका केहि नेताहरुले भने विशेष महाधिवेशनको माग गर्दै देउवाकै विकल्प खोजिरहेका छन् । कांग्रेसमा विशेष महाधिवेशन र देउवाको विकल्प सम्भव होला छ ? […]




