सुश्मिता वानिया काठमाडौं । उत्पादन भएको तरकारी उचित मूल्य नपाउँदा कहिले सडकमा फाल्ने त कहिले आगो नै लगाई दिनुपर्ने नियती नेपाली किसानकालागि पुरानै हो । उत्पादनले उचित बजार नपाएपछि किसान र व्यापारी दुवै आन्दोलित हुनुपर्ने अवस्था नेपालमा कायमै छ । त्यसैले नै काठमाडौंमा आइतबार टमाटर बाटोमै फालेर पुनः किसान र व्यापारी आन्दोलनमा उत्रे । यो […]