कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।

कृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् । बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ । बहादुरगंजमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएको नगरप्रमुख रजत प्रताप शाहले बताएकाछन । अहिले एक सयको हराहारीमा विरामीहरू पुगेका छन साथै निजी क्लिनिकमा पनि बिरामीको चाप बढदै गएको छ भने झाडापखालाले दुई जनाको मृत्यु भइसकेकोछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top