
कृष्णनगरमा २१ गतेदेखि २ गतेसम्मकाे जाडो बिदा हुने भएको छ। अाज गरेको निर्णय अनुसार पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा धार्मिक बिद्यालयहरु यस शैक्षिक सत्रको हिउँदे बिदा मिति २०७९/०९/२१ गते देखि २०७९/१०/२ गते सम्म रहेको व्यहोरा सबैमा सुचना निकालेर जानकारी गराएको छ ।