कृष्णनगर ७ नम्बर वडामा ३१७ जनाको निशुल्क आँखा जाँच

राम मनोरथ चौधरी, २७ पौष

कृष्णनगर नगरपालिका वडा नम्बर ७ मा ३१७ जनाले निशुल्क जाच गराएका छन । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र कृष्णनगर नगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा संचालन भएको निःशुल्क आँखा शिविर १०८ जनालाई मोतियाबिन्दु को सल्कृयाका लागि छनोट गरिएको छ भने ११० जनालाई चस्मा दिएको बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top