सितल रिजाल काठमाडौं । पहिचान मुद्दालाई लिएर कोशि प्रदेश विगत २ महिना देखि अशान्त छ । पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग सहित सुरु भएको आन्दोलन दिन प्रतिदिन सशक्त बन्दै गइरहेको छ । यसले अन्य प्रदेशको नामका विषयमा प्रभाव पार्ने सम्भावना कत्तिको छ त ? पहिचान सहितको संघियता नेपालको संविधान २०७२ को मुल मर्म हो […]
