छुटिग्यो साथ सार्वजनिक

छुटिग्यो साथ सार्वजनिक

बैतडीका सञ्चारकर्मी लक्ष्मण बिसीको लय र शब्दमा लोक देउडा गीत छुटिग्यो साथ दीपक संगम बिसी युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा एरेन्जमेन्ट र स्वर गायक दीपक संगम बिसीको रहेको छ। गीतको भिडियोमा गायक बिसीसँगै सुरेश बोहरा र रोजी कुँवरले अभिनय गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *