टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित

टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित

काठमाडौँ।

चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ।

तान्जानियाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भयो।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४३ रन बनाए पनि नेपालको हार टार्न सकिनन्।

कप्तान इन्दु बर्मा १५ रनमा आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *