टोपबहादुरलाई प्रहरीले नभेटे हामी आँफै ल्याइदिन्छौँ : पद्मा अर्याल (भिडियो)

टोपबहादुरलाई प्रहरीले नभेटे हामी आँफै ल्याइदिन्छौँ : पद्मा अर्याल (भिडियो)

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारले भ्रष्ट्राचार प्रकरणमा पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरेकी छन् । न्यूज २४ सँगको कुराकानीमा उनले उही प्रकारको प्रकरणमा अन्य भ्रष्ट्राचारको प्रकरणमा अन्य व्यक्तति प्रति सरकार नरम भएको तर एमाले एमाले सम्बद्ध व्यक्तिलाई भने नाम जोडिने वित्तिकै पक्राउ पूर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् । ‘त्यही लभलका […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *