Homeस्वास्थ्यत्रैमासिक रुपमा समीक्षा बैठक सम्पन्न त्रैमासिक रुपमा समीक्षा बैठक सम्पन्न December 31, 2022 / Leave a Comment महेन्द्र यादव :- कपिलवस्तु को महाराजगंज नगरपालिका वार्ड नम्बर १० को हरदौना स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको त्रैमासिक रुपमा समीक्षा बैठक सम्पन्न भएको छ । सो बैठक कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रमको व्यवस्थापनमा तथा हरदौना स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न भएको हो । सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेली, सेराज अहमद खां तथा स्वास्थ्य चौकी का अ.हे.व. राम कुमार बढ़ई ले प्रशिक्षण गर्नु भएको थियो। सो कार्यक्रममा १००० दिनको महत्व, स्तनपान, बच्चा को खानामा विविधीकरण, परिवार योजना, जोखिम पूर्ण अवस्थामा साबुन पानीले हात धुने, पानी शुद्धिकरण, बिरामी बच्चाको स्याहार, पोषणको लेखा जोखा , प्रत्येक महिनामा मासिक रिपोर्ट HMIS 9.1 संग मिलेको नमिलेको एकिनको साथै नेपाल सरकार बाट प्राप्त बाल पोषण भत्ता को सही प्रयोग वारे छलफल गरी कार्यक्रम सम्पन्न भएको छ । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
प्रदेश सरकारले स्वास्थ्य सेवामा जनतालाइ थप सुबिधा दिदै स्वास्थ्य बुटवल , असार ३२साउन १ गतेदेखि लुम्विनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ओपिडी र इमर्जेन्सी टिकट तथा […]
बिगत देखी खुल्ला दिशामुक्त कार्यक्रम संचालन भएपनि खुल्ला दिशामुक्त चुनौतीपूर्ण – गोपाल बहादुर थापा स्वास्थ्य कपिलवस्तु , कार्तिक ३१जिल्लाको विजयनगर गाउँपालिकामा खानेपानी सरसफाई सम्बन्धी वृहत भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा नं […]
कृष्णनगर ७ नम्बर वडामा ३१७ जनाको निशुल्क आँखा जाँच स्वास्थ्य राम मनोरथ चौधरी, २७ पौष कृष्णनगर नगरपालिका वडा नम्बर ७ मा ३१७ जनाले निशुल्क जाच गराएका छन । छन्द (कालेबाबु) […]