दोहोरी आइडलका ४२ प्रतियोगी सार्वजनिक

दोहोरी आइडलका ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजनले नेपालको पहिलो बहुभाषिक रियालिटी शो दोहोरी आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ।

नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शोका रुपमा दोहोरी आइडल हुन लागेको आयोजक एनएन टिभीले जानकारी गरएको छ। प्रतियोगिताको विजेताले नगद दश लाख र कार तथा उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्ने आयोजकले जनाएका छन्। डीएआर मुभिजको फम्र्याटमा बनेको दोहोरी आइडलका निर्देशक प्रभावन जे रहेका छन्।

निर्देशक प्रभावन जेले दोहोरी आइडललाई उत्कृष्ट बनाउनु चुनौतीको विषय रहेको छ।

दोहोरी आइडलको उत्कृष्ट २० टिमका सहभागीमा सविन आचार्य, रिता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रवीन्द्र सुनार, निर्भता वस्नेत, सुष्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा केसी, संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त विक, लक्ष्मी बस्नेत, सिद्धार्थ आले, प्रीति गिरी, सुमन खड्का, शर्मिला बिसी, सानु केसी, सविता ढुंगाना, प्रकाश दुरा, खुश्वु सुनार, विजय बानियाँ, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार दीपेन्द्र पौडेल, राममाया थापा, मीना नेपाल, प्रशन्न पाठक÷राजेन्द्र पाठक, अर्जुन खड्का, सचिन भइराई, तिर्सना बुढा क्षेत्री, जीवन सिग्देल, रेनुका भद्मराई, प्रितम पोखरेल, बिना अनुरागी, राजेन्द्र पाठक, शान्ति भुसाल रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *