काठमाडौं । घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् । यो भनाई नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको हो । घुस लिने दिने विषय यसरी झांगियो कि, यसले मानिसमा अधिक धनी र सम्पन्नशाली बन्ने सपना उच्च बनाइदिन्छ । भ्रष्टाचारको सुचांकमा नेपालको स्थान पुछारमा र दयनीय छ । तर, पछिल्लो समय सरकारले चालेका कदमबाट भने जनतामा […]
