प्रिशा बस्नेत ताप्लेजुङ । नेपालका अधिकांश पहाडी क्षेत्रमा झरना छन् । बर्खायाममा निकै सुन्दर देखिने धेरै झरना हिउदँमा हराउँछन, तर ताप्लेजुङको फुङफुङे झरना कहिल्यै सुक्दैन । फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहन्छ । सदरमुकाम फुङ्लिङबाट करिब ४ घण्टाको गाडिको यात्रामा पुग्न सकिने यो ठाउँ आन्तरिक पर्यटकको आकर्षणको केन्द्र […]
