नेपाल भर्सेस भारत : ३८ रन जोडेर कुशल भुर्तेल आउट

नेपाल भर्सेस भारत : ३८ रन जोडेर कुशल भुर्तेल आउट

काठमाडौं ।

एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ ।

९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालले पहिलो विकेट गुमाएको हो । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ६५ रन जोडेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *