काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको बताएका छन् । तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा घिसिङले देशभित्र खपत हुन नसकेको बिजुली निर्यातका लागि बजार खोज्न सकिने भन्दै उनले विद्युत बिक्रीका लागि बजारको जोखिम नभएको दाबी गरे […]
