काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कतिबेला के बोल्छन् टुंगो नै हुँदैन् । बोलीकै कारण पनि १० वर्षे सशस्त्र युद्धदेखि अहिलेसम्म आइपुग्दा प्रचण्ड विभिन्न विवाद र चर्चाको घेरामा परिसकेका छन् । त्यसैले पनि प्रचण्डको पछिल्लो मनोदशाले के उनी स्थिर हुन सक्दैनन् ? भन्ने प्रश्न उठेको छ । वेलगाम बोल्ने प्रचण्डले आफू राज्य सञ्चालकभन्दा प्रतिपक्षी जस्तो […]
