
कपिलबस्तु
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिव पूजन यादवलाई गृह नगरमा भव्य स्वागत गरिएको छ । याेजना आयाेग लुम्बिनीका सदस्य पदमा नियुक्त भएपछि गृह नगर कृष्णनगर नगरपालिका वार्ड नं ६ डेरवामा भव्य स्वागत गरिएको हो।


प्रदेश आयोग सदस्य यादवलाई मायाको चिनो प्रदान गर्दै पृथीपाल गुप्ता।


तस्बीर :- कमलेश चन्द्र गुप्ता