काठमाडौं । आजको प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रमुखप्रतिपक्षी दल एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विरोधपछि संसद अवरुद्द भएको हो ।