फलहरी बाबा बहुमुखी क्याम्पसकाे संचालक समिति अध्यक्षमा श्यामसुन्दर चौधरी चयन ।

महेन्द्र यादव , पुस २० – यस कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नम्बर १ भित्र शैक्षिक धरोहरको रुपमा रहेको श्री फलहरी बाबा बहुमुखी क्याम्पसकाे प्रथम क्याम्पस सभा एवंम् अधिवेशन बाट सर्वसहमतिले क्याम्पस सञ्चालक समितिमा गठन भएको छ । जसको अध्यक्ष श्याम सुन्दर चौधरी , उपाध्यक्ष कैलास अग्रहरी ,सदस्यहरु प्रभु नाथ कुर्मी , विजय जयसवाल , महिला सदस्यहरु फूल कुमारी यादव , चन्द्रावती पाण्डेय र राधिका यादव चयन हुनुभएको छ। नव गठित सम्पूर्ण संचालक समितिको पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालकाे शुभकामना !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top