फुटबलर विमल घर्ती मगरले गरे विवाह

फुटबलर विमल घर्ती मगरले गरे विवाह

काठमाडौं ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् ।

उनले प्रेमिका लिना प्रधानसँग आइतबार विवाह गरेका हुन् ।  उनले विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै जानकारी दिएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *