बकौलीमा २४ कुण्डीय गायत्री महायज्ञको आयोजना , ८ गते सुरुवात ।

महेन्द्र यादव , ६ पुष कृष्णनगर नगरपालिका वडा नं १० बकौली कपिलवस्तुमा यही मिति २०७९ पुष ८ गते शुक्रबार देखि ११ गते सोमबार सम्म हने २४ कुण्डीय गायत्री महायज्ञको आयोजना हुने भएको छ। मानवमा देवात्यको उदय, धर्तीमा स्वर्गको अवतरण, व्यक्ति निर्माण, परिवार निर्माण, समाज निर्माण, स्वस्थ शरीर, स्वच्छ मन , लिङ्ग,जाति तथा वर्ग विभेदबाट माथि उठेर सबैको विकासको अवसर उद्देश्य राखेर यो यज्ञ आयोजना गरिएको बताइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *