बजेटबारे छलफल छैन, राजनीतिप्रति कुण्ठामात्रै

बजेटबारे छलफल छैन, राजनीतिप्रति कुण्ठामात्रै

सुश्मिता वानिया काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ भने प्रतिनिधिसभामा छलफलमै छ । तर नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्ने बैठकमा सांसदहरुको राजनीतिक कुण्ठाले प्रश्रय पाइरहेको छ । विपक्षी दलका सांसदहरुले नीति […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *