बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि भएको पहिलो पटकको मतदान बहुमतले पारित भएको छ ।

नेकपा एमालेले मत विभाजनको माग राखेपछि भएको मतदानको पक्षमा १४७ मत र १०८ जनाले विपक्षमा मतदान गरेका छन् ।

कूल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *