बजेटमा छैन पर्यटन

बजेटमा छैन पर्यटन

  • सुश्मिता वानिया

काठमाडौं । सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीबीच फराकिलो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । तर, सरकारसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अर्थतन्त्रलाई गतिशील बनाउने पर्यटन प्रवर्द्धनमा भने ठोस कार्यक्रम छैनन् । प्री–बजेट छलफलमा बोल्दै सांसद राजेन्द्र बजगाईले पर्यटन प्रर्वद्धनलाई प्राथमिकता नदिएको बताएका छन् ।

चालू वर्षको अप्रिलमा मात्रै ९८ हजार ७ सय ७३ विदेशी पर्यटक जहाज चढेर नेपाल भ्रमणमा आएको तथ्य उल्लेख गर्दै पर्यटन क्षेत्रलाई सहयोग पुग्ने किशिमको बजेट ल्याउनु पर्ने सांसद बजगाईले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *