
महेन्द्र यादव असार ६ , बहादुरगञ्ज –
दलित सामाजिक विकास केन्द्र र द एशिया फाउण्डेशनको साझेदारीमा सञ्चालित ‘किशोरीहरुलाई नागरिक जीवनमा सहभागी बनाउन सशक्त बनाउने परियोजना’ अन्तर्गत परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णनगर नगरपालिकाकि नगर उपमेयर आरती देवी चौधरी , किशोरी समुह , लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो भने किशोरी सशक्तिकरणका विषयमा जानकारीमूलक छलफल समेत गरिएको थियो।




