बागमतीमा मन्त्रिपरिषद् बिस्तार, ६ मन्त्रीले लिए सपथ

बागमतीमा मन्त्रिपरिषद् बिस्तार, ६ मन्त्रीले लिए सपथ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन्। मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्सालसहित ६ जना रहेका छन्। उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *