काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक केहीबेरमा बस्ने भएको छ । मुख्यसचिव नियुक्त गर्ने विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले बिहान ७ः३० बजे बस्ने भएको हो ।