काठमाडौं महानगरको बजेट साढे २५ अर्ब काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले आइतबार सार्वजनिक गरेको बजेट वजक्तव्य अनुसार चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको […]
