मिश्रको दाबी:कपिलवस्तु क्षेत्र न ३ मा मेरो जीत निश्चित छ ।

मिश्रको दाबी:कपिलवस्तु क्षेत्र न ३ मा मेरो जीत निश्चित छ ।


कमलेश चन्द्र गुप्ता

कपिलवस्तु क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्रले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता प्रगतिशील पार्टीले निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले आफ्नो विजय सुनिश्चित भैसकेको दाबी गरेका हुन हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ,यस क्षेत्रको लागि मैले जति कसैले पनि काम गरेकै छैन । म गत निर्वाचन म चुनाव हारे पनि यस क्षेत्रका लागि करोड़ो रुपिया को योजना लएको हो। त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” वोट दिन्छ । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजे को उनले बताए । त्यही भएर यस निर्वाचनमा कसैको प्रलोभन र अपूवादमा नगई वोट गर्नु होला ।

नेता मिश्रले कृषि ,स्वास्थ्य र शिक्षामा पनि बढ़ी जोड़ दिनु

पूर्ब भौतिक तथा निर्माण राज्यमन्त्री बनेका मिश्र जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय महासचिव समेत हुन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *