मुगुमा पहिलोपटक देउडा गायन प्रतियोगिता

मुगुमा पहिलोपटक देउडा गायन प्रतियोगिता

मुगु। मुगुमा पहिलोपटक सम्पन्न एकल देउडा गायन प्रतियोगितामा कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएकी छन्।

सामाजिक विकास कार्यालय मुगुको आयोजनामा दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न आयोजित प्रतियोगितामा नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली द्वितीय, कर्णाली मावि टोप्लाका अर्जुन विक तृतीय र बुद्ध माध्यमिक विद्यालय मांग्रिका छिरिङ पुटिक लामा सान्त्वना भएका छन्। प्रतियोगिताका विजयीलाई क्रमशः १०, आठ, ६ र चार हजार रुपियाँ नगद प्रदान गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *