यसरी फेरी ढाँट्न सक्छन् प्रचण्डले

यसरी फेरी ढाँट्न सक्छन् प्रचण्डले

कृष्ण कन्दङ्वा लिम्बू काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट चुच्चे नक्सा जारी गर्यो । सो बेला सरकारले भारतलाई नक्साको जवाफ नक्साले नै दिएको थियो । संविधान संशोधन विधेयकमार्फत जारी भएको चुच्चे नक्सा पारितका लागि संसदमा मतदानसमेत भएको थियो । जुनबेलाको संसदले […]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *