रामगोरखा माबिको ब्यवस्थापन समितिको अध्यक्षमा वैभव शाह चयन ।

महेन्द्र यादव , बहादुरगन्ज ।

कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा रहेकाे श्रीराम गाेरखा माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे नयाँ पदाधिकारी सर्वसम्मतले चयन भएका छन । समिति चयनका लागि बाेलाइएकाे अभिभावक भेलाबाट अध्यक्ष पदमा वैभव प्रताप शाह चयन भएका छन भने सदस्यहरुमा हरिराम प्रसादकुर्मी ,प्रेमा हरिजन ,केशव शुक्ला, अनिता कहार र सरिता सिंह लाई सर्वसम्मत चयन भएका छन । त्यस्तै भेलाले कृष्णनगर नगरपालिका माैलाना सफिक अहमदकाे अध्यक्षतामा विद्यालय अभिभावक समितिमा चयन गरिएको छ भने सदस्यहरुमा बब्लु यादव ,राममिलन हरिजन , दुलारमति नाउ , स्वामी दयाल यादव ,नरेन्द्र चाैधरी लगायत सर्वसम्मत चयन भएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *