
निकुञ्ज र वन क्षेत्रको जग्गा व्यक्तिलाई दिन सकिने प्रबन्ध सहितको अध्यादेश दुरुपयोग हुन सक्ने आशंका र अपार्टमेन्ट, हाउजिङजस्ता विषय जोडिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेश जारी नगरी रोकेका छन्। भूमिहीन दलित र सुकुम्बासीलाई निःशुल्क स्वामित्व दिने व्यवस्थासहितको प्रस्तावित अध्यादेशमाथि थप अध्ययन आवश्यक रहेको भन्दै राष्ट्रपतिले यसलाई ‘होल्ड’ गरेका हुन्।
जारी गरिएका अध्यादेशहरु
