राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी, संसदीय दलको बैठक ३ बजे बस्ने भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी, संसदीय दलको बैठक ३ बजे बस्ने भएको छ

काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (नेपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

बैठकमा सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा छलफल हुनेछ ।

पार्टी कार्यालय वसुन्धरामा आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटीको बैठकमा सरकारलाई सहयोग गर्ने र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ भने संसदीय दलको बैठकमा पार्टीको नेता चयनका विषयमा केन्द्रित हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *