काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई एक लाख जरिवाना तिराउने चेतावनी दिएका छन् । यसअघि नै सार्वजनिक सूचना जारी गर्दै महानगरले गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो । त्यस्तै, महानगरको नियम उलंघन गर्नेलाई शिक्षा ऐन २०७५ को दफा ५७ […]