सितल रिजाल काठमाडौं । सत्ता र शक्तिको आडमा आफ्ना नागरिकलाई शरणार्थी बनाई रकम असुलेको अभियोगमा लहरो तान्दा पहरो गर्जिएको छ । प्रहरीको अनुसन्धानबाट धमाधम भीआईपीहरुको नाम खुल्न थालेपछि भागदौड नै चलेको छ । बुधबार प्रहरी अनुसन्धानमा सहयोग गर्ने बाचा गरेको नेकपा एमाले सचिव टोपबहादुर रायमाझी बुटवलबाटै बेपत्ता भए । घटनामा संलग्न भएको अभियोगमा एमाले उपाध्यक्ष […]
