काठमाडौँ । तत्कालीन माओवादीको सशस्त्र युद्ध सकिएको लामो समयसम्म पनि शान्ति प्रक्रियाको मुख्य काम अझैं टुंगो लाग्न सकेको छैन् । शान्ति प्रक्रियापछि ४ वटा निर्वाचन नै सम्पन्न भएपनि संक्रमणकालीन न्याय टुंगो लगाउन आलटाल गरिँदा पीडितले न्याय पाउने आशा मात्रै मरेको छैन, यसले नेपालको अन्तराष्ट्रिय छविमा समेत असर पार्ने देखिएको छ । तत्कालीन ७ दल र […]